मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायल चुप लाग्ने छैन, बन्धकको शव फेला परेपछि नेतान्याहु के भन्छन्?

barnanmedia.com · Sun Sep 01 21:23:52 UTC 2024

गाजा पट्टीमा छ जना बन्धकको शव फेला परेको केही घण्टापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने कि यो इजरायल आराम गर्ने समय होइन।

प्रधानमन्त्री नेतान्याहूले बन्धकहरूको मृत्युका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ नगरेसम्म इजरायल आराम नगर्ने बताएका छन्।हमासलाई दिएको सन्देशमा प्रधानमन्त्रीले भनेः "जसले पनि बन्धकहरूलाई मार्छ। उनी सम्झौता गर्न चाहँदैनन्।"यसअघि, सैन्य प्रवक्ता रियर एडमिरल डेनियल हागारीले पत्रकारहरूलाई प्रारम्भिक अनुमानअनुसार हामी आइपुग्नुभन्दा केही समयअघि नै बन्धकहरूको मृत्यु भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)