एमालेको स्थायी समिति बैठक आज बस्दै
annapurnapost.com · Fri Jul 16 05:49:00 GMT 2021
काठमाडौं :
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार स्थायी समिति बैठक बोलाएका छन्। बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी समिति बैठक बोलाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)