मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोको गोलमा म्यान्चेष्टर युनाइडेटको जित, पाँचौ स्थानमा उक्लियो

setopati.com · Sun Dec 12 01:43:00 GMT 2021

क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा म्यान्चेष्टर युनाइटेडले जित निकालेको छ।

इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति युनाईटेडले नर्विच सिटीलाई १–० ले हराउँदै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)