डा. रुइतलाई मानार्थ विद्यावारिधि
gorkhapatraonline.com · Thu Jul 13 06:53:42 GMT 2023
लन्डन, असार २८ गते । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई संयुक्त अधिराज्य (बेलायत) को प्रतिष्ठित एङ्गिलया रस्किन विश्वविद्यालयले डक्टर इन साइन्समा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ।
क्याम्ब्रिजमा मङ्गलबार साँझ आयोजित विश्वविद्यालयको दीक्षान्त समारोहमा डा. रुइतलाई उपाधि प्रदान गर्दै विश्वविद्यालयका उपकुलपति प्रा. रोड्ररिक वाट्किन्सले डा. रुइत नेत्र विशेषज्ञ मात्र नभई मानवीय सेवामा समर्पित व्यक्ति भएको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)