योगेश भट्टराईको प्रचण्डमाथि प्रश्नः भोट नहाली दिल्ली जान के परेछ ?
lokaantar.com · Fri Jul 15 17:06:25 GMT 2022
नेकपा एमालेका नेता योगेश भट्टराईले आफ्नै गठबन्धनका उपसभामुख उम्मेदवारलाई भोट नहाली माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड किन दिल्ली गएको भनेर प्रश्न गरेका छन् । ‘आफ्नै गठबन्धनका उपसभामुखलाई भोट नहाली विदेश भ्रमणमा निस्कनु पर्ने हतारो के परेछ ?’, भट्टराईले प्रचण्डमाथि ट्वीटरमा प्रश्न गरेका छन् ।
‘हिजो गए हतार हुने, भोलि गए ढिलो हुने आजै जानु पर्ने ?’, उनको कटाक्ष छ, ‘नेपालको राजनीतिमा एउटा कहावात छ दिल्ली दुर नही हे ! होकी क्या हो ?’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)