मैलै सचिव पदबाट राजीनामा दिएकाे छैन् : सचिव भट्टराई
barnanmedia.com · Sun Sep 01 21:52:35 UTC 2024

नेपाल सरकारका सचिव दिनेश भट्टराईले पदबाट राजीनामा नदिएको बताएका छन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव भट्टराईले सामाजिक सञ्जालबाट आफूले राजीनामा नदिएको प्रष्ट्याएका हुन् । मुख्य सचिव बढुवामा असन्तुष्टि जनाउँदै सचिव भट्टराईले राजीनामा दिएको समाचार कतिपय अनलाइनहरूमा प्रकाशन भएसँगै उनले त्यसमा कुनै सत्यता नभएको बताएका हुन् । ‘केही अनलाइनहरूमा मैले राजीनामा दिएको र स्वीकृत समेत भएको भनी प्रकाशित समाचारमा सत्यता नभएको अनुरोध गर्दछु ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)