‘अमेरिका नेपाल सम्बन्ध अझै कसिलो हुँदैछ’
annapurnapost.com · Mon Nov 06 00:58:12 GMT 2023
काठमाडौं : करिब १ साता लामो अमेरिका भ्रमण सकेर आइतबार साँझ नेपाल फर्केका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल अमेरिका सम्बन्ध अझ कसिलो भएको बताएका छन्।
आइतबार त्रिभुवन विमानस्थलमा सञ्चारमाध्यमसँग कुरा गर्दै मन्त्री साउदले भने, ‘अमेरिकामा अहिलेको उच्चस्तरीय भेटघाटबाट सबैको कुरा बुझ्दा नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध अझ कसिलो हुँदै गएको छ। अमेरिकाले नेपालमा आईटी, औद्योगिक र कृषिलगायतका क्षेत्रमा लगानी गर्न चाहान्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)