प्रधानमन्त्री निवास बालुवाटारमा आजदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा
barnanmedia.com · Sun Sep 01 22:05:13 UTC 2024

प्रधानमन्त्री निवास बालुवाटारमा आजदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालय सञ्चालनमा आएको हो ।‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आह्वान गर्नुभएको थियो । आह्वानबमोजिम पुस्तक उपहार दिने क्रम जारी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)