हालान्डविरुद्ध गाब्रियलः प्रिमियर लिगको भिडन्त अब विश्वकपमा
ratopati.com · Sun Jul 05 10:59:34 GMT 2026
आइतबार हुने नर्वे र ब्राजिलबिचको विश्वकप अन्तिम १६ को खेल हेर्नु नै पर्याप्त हुनेछ ।
यो केवल विश्वकपको नकआउट चरणको खेल होइन, आधुनिक फुटबलका सबैभन्दा रोमाञ्चक व्यक्तिगत प्रतिस्पर्धामध्ये एकको अर्को अध्याय पनि हो । हो, क्लब फुटबलमा वर्षौंदेखि चलिरहेको एर्लिङ हालान्ड र गाब्रियल मगल्हाएसबिचको प्रतिस्पर्धा अब विश्वकपको मञ्चमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)