मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धापासी–ग्रीनल्याण्ड आसपासमा पनि चल्यो डोजर

barnanmedia.com · Thu May 21 05:41:04 GMT 2026

काठमाण्डु– काठमाण्डुको टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको छ ।नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको घर–टहरा डोजर प्रयोग गरी हटाएको हो ।

यसअघि १५ दिने सूचना जारी गरी अतिक्रमित घर–टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)