नेपाल र अमेरिकी सेनाको संयुक्त तालिम सुरु हुँदै
nepallive.com · Tue Aug 16 00:34:00 GMT 2022
काठमाडौं– नेपाली सेनाले आज मंगलबारदेखि अमेरिकी सेनासँग संयुक्त तालिम गर्दैछ।
सेनाले आउँदो भदौ ३१ गतेसम्म एक महिना ‘एक्स–ब्यालेन्स नेल २२-५५३०’ तालिम सञ्चालन गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)