यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
ratopati.com · Sun Jun 14 01:20:01 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीभित्र आन्तरिक सहमतिका लागि भन्दै जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा शेखर कोइराला समूहलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ।
उपसभापति विश्वप्रकाश शर्माले सहमतिका लागि भन्दै पठाएको ७ बुँदे सहमति देउवा र शेखर समूहबाट जवाफ नआएपछि सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)