वेस्ट इन्डिजसँग साविक विजेता न्युजिल्यान्ड स्तब्ध
hamrokhelkud.com · Sun Jun 14 01:17:40 GMT 2026
वेस्ट इन्डिजसँग साविक विजेता न्युजिल्यान्ड स्तब्ध
एजेन्सी – आइसिसी महिला टि ट्वान्टी विश्वकप २०२६ अन्तर्गत समूह–२ को खेलमा वेस्ट इन्डिजले साविक विजेता न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सनसनीपूर्ण सुरुआत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)