चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे २ गैंडा
onlinekhabar.com · Fri Nov 17 01:23:29 GMT 2023
१ मंसिर, चितवन । तिहारको सम्मुख पारेर गैंडा तस्करले चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मारेका छन् ।
स्रोतका अनुसार गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरकाे चप्परखाेरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)