मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजस्व चुहावट नियन्त्रण गर्न द्रुतगस्ती निरीक्षण टोली

rajdhanidaily.com · Sun Sep 01 23:10:51 UTC 2024

काठमाडौं । १४ खर्ब १९ अर्ब राजस्व उठाउनुपर्ने दबाबको सामना गरिरहेको सरकारले राजस्व चुहावट नियन्त्रणका लागि केन्द्रीय द्रुतगस्ती गठन गरेको छ ।

गत आर्थिक वर्षमा १४ खर्बको लक्ष्यमा १० खर्ब मात्र राजस्व उठेपछि चालू खर्च धान्न पनि हम्मेहम्मे परेको सरकारले यसपटक राजस्व चुहावट हुन नदिन केन्द्रीय द्रुतगस्ती टोली गठन गरी पूर्वदेखि पश्चिमसम्म परिचालन थालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)