‘ट्रस्ट द प्रोसेस’को प्रतिफल
ratopati.com · Thu May 21 05:52:37 GMT 2026
लण्डन । एउटा डुङ्गाको सन्देश, प्रशिक्षण मैदानमा बालिएको आगो र एउटा एआई टिकटक गीतले आर्सनललाई २२ वर्षपछि पहिलो प्रिमियर लिग उपाधि दिलाउन मद्दत गरेका छन्।
यो सुन्दा अनौठो लाग्न सक्छ, तर यी प्रत्येक तत्त्वले मिकेल आर्टेटाले उत्तरी लन्डनमा भित्र्याएको यो बहुप्रतीक्षित सफलतामा आ-आफ्नै तरिकाले योगदान पुर्याएका छन्। म्यानचेस्टर सिटीले बर्नमाउथसँग १-१ को बराबरी खेलेपछि मंगलबार आर्सनल च्याम्पियन बनेको हो। तर उनीहरूले यो उपाधि कसरी जिते त ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)