पर्यटनमन्त्री श्रेष्ठ बिहीबार टरिगाउँ विमानस्थल आउने
setopati.com · Wed Sep 21 17:51:25 GMT 2022
पर्यटन तथा संस्कृतिमन्त्री जीवनराम श्रेष्ठ बिहीबार दाङको टरिगाउँ विमानस्थल आउने भएका छन्।
टरिगाउँ विमानस्थलको विकास र स्तरबृद्धिका बारेमा सत्यतथ्य बताउन उनी एयरपोर्ट आउन लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)