मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डुबेर र झुण्डिएर सप्तरीमा २ जनाको मृत्यु

rajdhanidaily.com · Sun Sep 01 23:43:24 UTC 2024

राजविराज । सप्तरीमा नहरमा डुबेर तथा घाँटीमा पासो लगाई रुखमा झुण्डिए एकै दिन दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कंचनरुप नगरपालिका ६ स्थित चन्द्र नहरमा डुबेर आइतबार बिहान सप्तकोशी नगरपालिका ११ का ५५ वर्षिय कर्ण बहादुर तामाङको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)