गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा
lokaantar.com · Mon Aug 01 00:28:15 GMT 2022
गण्डकी प्रदेशको बाग्लुङ, कास्की, तनहुँ, गोरखा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।
यी क्षेत्रमा आइतवार रातिदेखि नै भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)