डाँडाकाँडाका पनि जरा हल्लिए
gorkhapatraonline.com · Thu Nov 09 05:51:16 GMT 2023
जाजरकोट (रिम्ना), कात्तिक २३ गते ।
जाजरकोटका डाँडाकाँडा कतिबेला काम्ने हुन् भन्ने त्रास स्थानीयलाई भइरहेकै छ । कात्तिक १७ गते राति गएको ६.४ म्याग्निच्युटको भूकम्पपछिका पराकम्पनले गौँडा पहाड, जुरेली पहाड, पिल चौर डाँडाका जरा नराम्ररी हल्लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)