अब ह्वाट्सएपमा गफ गर्दै कृषि खेती सिक्न सकिने, सार्वजनिक भयो ‘कृषि बट’
techpana.com · Wed Jun 04 17:51:33 GMT 2025

काठमाडौँ । एग्रोटेक कम्पनी कनेक्ट किसानले एआई च्याटबट ‘कृषि बट’ सार्वजनिक गरेको छ । बुधबार राजधानीमा आइडिया स्टुडियोले आयोजना गरेको कार्यक्रम ‘आइडियाटोर’ मा सहभागी हुँदै कम्पनीले ‘कृषि बट’ नामको एआई असिस्टेन्ट टुल सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)