मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कुन-कुन प्रदेशमा वर्षा हुनसक्छ आज ?

shilapatra.com · Mon Oct 09 00:04:00 GMT 2023

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । विभागका अनुसार, अन्य प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)