आईसीसी विश्वकप लिग २ः नेपालसँग नेदरल्यान्डस ५ विकेटले पाराजित
ratopati.com · Wed Jun 04 18:00:00 GMT 2025
काठमाडौँ । पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्डसविरुद्धको खेलमा नेपालले जित हात पारेको छ ।
बुधबार स्कटल्याण्डको फोर्थिल क्रिकेट ग्राउन्डमा भएको खेलमा नेदरल्यान्डसविरुद्ध ५ विकेटले जित हात पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)