मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिग-२ मा नेपालको लगातार दोस्रो जित, नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो

farakdhar.com · Wed Jun 04 17:59:52 GMT 2025

आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा जारी एकदिवसीय सिरिजमा नेपालले लगातार दोस्रो तथा समग्रमा चौथो जित निकालेको छ ।

जारी लिग–२ मा चौथो जित निकाल्नेक्रममा नेपालले बुधबार राति नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो । यस खेलमा नेदरल्याण्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)