झाक्री भन्छिन् : ओलीको नजरमा दुईथरी मान्छे मात्रै छन्, शत्रु र चाकर
nepalkhabar.com · Mon Aug 09 16:19:10 GMT 2021
नेकपा (एमाले) नेता रामकुमारी झाक्रीले पार्टी अध्यक्ष केपी ओलीले शत्रु र चाकर मात्रै देख्ने गरेको बताएकी छन्।
सोमबार साँझ सामाजिक सञ्जालमा झाक्रीले लेखेकी छन्ः ‘ओलीको नजरमा संसारमा २ प्रकारका मान्छेहरू छन् १) शत्रुहरू, २) चाकरहरू।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)