मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार विजय

nepalkhabar.com · Wed Jun 04 18:13:13 GMT 2025

नेदरल्यान्ड्लाई पराजित गर्दै नेपालले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ।

बुधबार भएको सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्डसलाई ५ विकेटले पराजित गर्दै जित निकालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)