मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किसानलाई रोपाइँको धमाधम

nepalsamaya.com · Mon Jul 10 23:36:00 GMT 2023

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ रिमुवाका किसान खेतमा धान रोप्न बीउ काढ्दै। मानो रोपेर मुरी उब्जाउने समय भएकाले बर्खायाममा किसान बढी खेतबारीमा व्यस्त हुने गर्छन्। तस्बिरः हुमाकान्त पोखरेल/रासस

प्रकाशित: Jul 11, 2023| 05:21. 00 मंगलबार, असार २६, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)