हर्कको व्यवहारप्रति सभामुखले प्रश्न उठाएपछि कांग्रेसले सम्झायो रास्वपाको विगत
nepalpress.com · Thu May 21 06:02:05 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित हुन रुलिङ गर्न सभामुखसँग माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक निश्कल राईले संख्याको दम्भ नदेखाउन चेतावनी दिए ।
उनले भने, ‘हामीले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका छौँ । यसमा सभामुखको हामीलाई साथ मिलेन, सरकारले टेरेन । पछिल्लो केही बैठकदेखि अर्को प्रतिपक्षी दलले यहाँ सरकार खोज्दै, जवाफदेही तर सदन प्रति सरकारको उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाइरहेको छ । सभामुख महोदयले यसलाई अमर्यादित भन्नुभएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)