मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपुर अदालतद्वारा पल शाहलाई थुनामा राख्न आदेश जारी

baahrakhari.com · Thu Apr 07 00:44:00 GMT 2022

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नायक पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अदालतका वकिल दीपक भट्टराईका अनुसार बुधबार नाबालिगको पक्षबाट तीनजना वकिल र शाहको पक्षबाट नौ जना वकिलले थुनछेक बहस सकाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)