विश्वविद्यालयमा एकीकृत शैक्षिक क्यालेन्डर
ekantipur.com · Mon Aug 21 01:19:31 GMT 2023
काठमाडौँ — विश्वविद्यालयपिच्छे स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहको भर्ना, परीक्षा, नतिजा सार्वजनिकलगायत शैक्षिक कार्यक्रम फरक/फरक भएर उच्च शिक्षामा भद्रगोल र मनोमानी बढेपछि विश्वविद्यालय अनुदान आयोगले एकीकृत शैक्षिक क्यालेन्डर लागू गरेको छ ।
विश्वविद्यालयले विद्यार्थी भर्ना, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा ढिलाइ गरे आयोगले अनुदान कटौती गर्न सक्नेछ । आयोगले भदौ पहिलो सातादेखि क्यालेन्डर लागू गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)