मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेमा एकैदिन थपिए ४२९ जना कोरोना संक्रमित

deshsanchar.com · Sat Apr 24 15:22:27 GMT 2021

नेपालगञ्ज– शनिबार बाँकेमा ४ सय २९ जना कोरोना संक्रमित थपिएका छन्।

भेरी अस्पतालमा २ सय ८८ जनाको जाँच गर्दा २ सय ४ जना, मेडिकल कलेजमा १ सय ५८ जनाको जाँच गर्दा १ सय १८ जना, बागेश्वरी ल्याबमा एक सय ४० जनाको जाँच गर्दा ९३ जना र भारतबाट आएका ६९ जनालाई नाकामा जाँच गर्दा १४ जनालाई कोरोना पुष्टि भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)