मकवानपुर प्रहरीद्वारा सञ्चारकर्मीसँग परिचयात्मक तथा सुरक्षा छलफल
kalakarmi.com · Thu May 21 06:02:42 GMT 2026

हेटौंडा- हेटौंडा जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीको उपस्थितिमा सञ्चारकर्मीसँग परिचय आदानप्रदान गर्नुका साथै समसामयिक सुरक्षा, शान्ति व्यवस्था तथा अपराध नियन्त्रणसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)