सिन्धुलीमा राष्ट्रिय आर्थिक गणना तयारी तीव्र
gorkhapatraonline.com · Mon Apr 06 11:42:33 GMT 2026

सिन्धुली जिल्लामा आगामी वैशाखाको पहिलो साताबाट सुरु हुने ‘राष्ट्रिय आर्थिक गणना २०८२’ को तयारी तीव्र पारिएको छ ।
जिल्ला आर्थिक गणना कार्यालय, सिन्धुलीले सोमबार जिल्लास्थित विभिन्न सरोकारवाला निकायहरुको उपस्थितीमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी जिल्लास्तरीय गोष्ठी आयोजना गरी सो जानकारी गराएको हो । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने उक्त गणना राष्ट्रिय अभियान भएकोमा सबैले मिलेर सफल पार्नु पर्ने कार्यक्रममा सहभागिहरुको जोड रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)