मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ  खुलासा

ratopati.com · Wed Jun 04 19:34:00 GMT 2025

काठमाडौँ। भारतका रक्षा प्रमुख जनरल अनिल चौहानले पहलगाम आक्रमणपछि भारतले गरेको कारबाही ‘अपरेसन सिन्दूर’ को विषयमा नयाँ खुलासा गरेका छन् ।

उनले भारतले पाकिस्तान माथि गत ७ मा गरेको कारबाहीको ५ मिनेट भित्रै पाकिस्तानलाई जानकारी गराएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)