यस वर्षको एसईई केन्द्रबाट गर्ने तयारी
newsofnepal.com · Tue Jan 04 00:46:25 GMT 2022
काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने गरी तयारी गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न निर्देशन दिएको थियो । निर्देशनलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारीमा लाग्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)