एमाले पुनर्गठन बहस– बागमतीका केन्द्रीय सदस्यले ओलीमाथि लगाए १० आरोप
setopati.com · Sun Jun 14 01:38:10 GMT 2026

नेकपा एमालेमा पुनर्गठन बहस पेचिलो बन्दै गएको छ। शनिबारबाट प्रदेश तहमा सुरू भएको पुनर्गठन बहसमा केन्द्रीय सदस्य आनन्द पोखरेलले ओलीमाथि पार्टीवृत्तबाट उठेको भन्दै १० आरोप लगाएका छन्।
पोखरेलले अध्यक्ष पहिलो आरोप एमाले माओवादी केन्द्रबीचको एकता र पार्टी विघटनबारे लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)