संयुक्त भेला गर्दै देउवा-कोइराला समूह, कांग्रेसमा एकता र विभाजनको गृहकार्य सँगँसगै
nepalviews.com · Sun Jun 14 01:35:42 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको संयुक्त भेला आयोजना बोलाइएको छ । भेला आज विराटनगरमा बोलाइएको हो ।
विराटनगरस्थित मनास्लु होटलमा आयोजना हुन लागेको भेलामा अघिल्लो महाधिवेशनमा सभापतिका प्रत्यासी रहेका डा. शेखर कोइरालालाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)