मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डो¥याउनुपर्छ : उपराष्ट्रपति यादव

reportersnepal.com · Thu Apr 13 18:48:07 GMT 2023

उपराष्ट्रपति यादवले देशमा प्राकृतिक बरदानको रुपमा रहेको जल, जमिन, जङ्गल, जडीबुुटी र जनशक्ति जस्ता महत्वपूर्ण स्रोतसाधनको उच्चतम सदुपयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डो¥याउन लक्षित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दीगो विकासको लक्ष्य हासिल गर्न तथा सामाजिक न्यायसहितको समातामूलक समाज स्थापना गर्न आह्वान गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)