मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वदेश फर्किए सन्दीप लामिछाने, विमानस्थलबाटै प्रहरी नियन्त्रणमा

kendrabindu.com · Thu Oct 06 05:11:17 GMT 2022

नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १० बजे ल्याण्ड हुनुपर्ने विमान झण्डै एक घण्टा आकाशमै फन्को मारेको थियो।

किशोरी बलात्कारको आरोप लागेका उनलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको छ । सन्दीप नेपाल आइपुग्ने भएपछि बिहानैबाट प्रहरीको टोली विमानस्थलमा तैनाथ थियो । उनले आज बिहान सामाजिक सञ्जालमार्फत नै १० बजे कतार एयरवेजमा त्रिभुवन विमानस्थल आइपुग्ने र आत्मसमर्पण गर्ने जनाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)