मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्मचार्यले गरे १७१औं पटक रक्तदान

rajdhanidaily.com · Thu Jul 28 23:15:31 GMT 2022

काठमाडौं । समाजसेवामा सक्रिय रहेका नेपालका सर्वाधिक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले बिहीबार १७१औं पटक रक्तदान गरेका छन् ।

सुर्खेत उद्योग वाणिाज्य संघले वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यतामा आयोजना गरेको रक्तदान कार्यक्रममा कर्माचार्यले १ सय ७१आंै पटक रक्तदान गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)