मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले बाढी प्रभावितका लागि ३ करोड सहयोग गर्ने

setopati.com · Fri Aug 28 04:52:30 GMT 2026

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजिआई)ले बाढी प्रभावितका लागि ३ करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

जेजिआईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रूपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)