नाग्दी खोलामा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
ekantipur.com · Thu Jun 09 00:38:11 GMT 2022
चितवन — पृथ्वी राजमार्गको मुग्लिननजिक इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलामा पहिरो गएको छ । बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ ।
अहिले बिहानबाट पहिरो हटाउन सुरू भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण काठमाडो जाने आउने गाडीहरू ठप्प भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)