डोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ जना घाईते
nepalnews.com · Sun Jul 05 11:22:51 GMT 2026

सुर्खेत। डोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित १३ जना घाईते भएका छन्।
जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्ला जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप मौरेलेखमा दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)