क्यामरुनको अशान्त एङ्ग्लोफोन क्षेत्रमा ८ पृथकतावादी लडाकुको मृत्यु
lokaantar.com
क्यामरुनको दक्षिणपश्चिमको अङ्ग्रेजी भाषी क्षेत्रमा भएको सैन्य कारबाहीमा कम्तीमा ८ जना पृथकतावादी लडाकुको मृत्यु भएको छ ।
सुरक्षा र स्थानीय स्रोतहरूले आइतबार जनाएअनुसार शुक्रबारदेखि शनिबारसम्म उक्त क्षेत्रको अयुकाबा इलाकामा छापा मारेर सैन्य कारबाही गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)