शहीद स्मारक ‘सी’ डिभिजन लिग : चर्च ब्वाइज लगातार विजयी
dcnepal.com · Sun Mar 21 17:24:26 GMT 2021
काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड लगातार तेस्रो खेलमा विजयी भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा चर्च ब्वाइजले स्वयम्भू क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै समूह ’बी’ मा रहेको चर्च ब्वाइजले तीन खेलमा नौ अङ्क जोडेको छ । स्वयम्भूको यो दोस्रो हार हो । स्वयम्भूले तीन खेलमा तीन अङ्क मात्र जोडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)