मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला

ratopati.com · Wed Jun 04 21:08:00 GMT 2025

पाल्पा। यहाँको रिब्दीकोट गाउँपालिका–३ का महिलाले पञ्चेबाजा बजाउने तालिम लिएर विवाह, व्रतबन्धलगायत धार्मिक उत्सव र सभा समारोहमा आफ्नो सीप देखाउन थालेका छन् ।

आदिवासी जनजाति समूहकी संयोजक अरुणा छहारीले पञ्चेबाजाको संरक्षण, परम्पराको जगेर्नासँगै आयआर्जनमा पनि सहयोग पुग्ने भएकाले गाउँपालिका र वडाको सहयोगबाट आफूहरूले बाजा बजाउन सिकेको बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)