मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टोटनहम र एभरटनले अंक बाँडे

onlinekhabar.com · Tue Apr 04 00:38:51 GMT 2023

२१ चैत, काठमाडौं । प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा टोटनहम र एभरटनले एक/एक को बराबरी खेल्दै अंक बाँडेका छन् ।

माइकल किनले अन्तिम मिनेटमा गोल गरेपछि एभरटनले टोटनहमसँग अंक खोसेको थियो । त्यसअघि ६८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर अन्तिम समयमा गोल खाँदा जित नजिक पुगेर पनि अंक बाँड्नुपर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)