डोल्पाको बाटो
nayapatrikadaily.com · Sat Aug 19 00:17:00 GMT 2023
भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ अनारदुलामा पहिरो खसेपछि पाँच दिनदेखि चारपांग्रे सवारीसाधनको आवागमन ठप्प छ । मोटरसाइकल भने जोखिम मोलेर वारपार भइरहेका छन् ।
मालवाहक गाडीको आवागमन ठप्प हुँदा डोल्पामा खाद्यवस्तु पनि महँगिन थालेको छ । डोल्पा जोड्ने मुख्य सडक अवरुद्ध भए पनि पहिरो पन्छाउन सरकारी निकाय उदासीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)