एन्फा निलम्बन : दोषी को, फुकुवाको उपाय के
bbc.com · Sun Jul 05 11:26:53 GMT 2026
नेपाली फुटबल यतिखेर इतिहासकै कठिन अवस्थामा छ।
विश्व फुटबल महासङ्घ (फीफा)ले निलम्बन गरेपछि अन्तर्राष्ट्रिय खेलको ढोका बन्द छ। फीफाबाट पाउने आर्थिक सहयोग पनि रोकिएको छ। खेलाडीहरू बिचल्लीमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)