अभिव्यक्ति स्वतन्त्रतामाथि सभामुखले दबाब दिइरहेका छन् : टीकाराम राई
shilapatra.com · Thu May 21 06:16:43 GMT 2026

श्रम संस्कृति पार्टीका सचिव टीकाराम राईले सभामुख डीपी अर्यालले आफ्ना दलका सांसदलाई कारबाहीको चेतावनी दिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको दबाब भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राईले श्रम संस्कृति पार्टीका सांसदहरूको संसदीय भूमिका प्रभावकारी रहेको दाबी गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहलाई जनप्रतिनिधिको सर्वोच्च थलो संसदप्रति उत्तरदायी बनाउने प्रयास उचित भएको उनको जिकिर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)